Reading Room
Articles in Nepali
तामाङ, मुक्त सिंह (२०८०) तामाङ समुदायमा किन स्वीकारिन्छ मामा-फुपूका छोराछोरीसँग बिहे? यस्तो वैवाहिक सम्बन्धबारे स्वास्थ्य विज्ञानले के भन्छ?सेतोपाटि,भदौ ३, २०८०
मोक्तान, सन्जिला(२०८१) डाब्जोङमा भाषा पाठशालाको स्थापना र शिक्षामा तामाङको पहुँ च (वि.सं.१९८६–२०१८)। समाज अध्ययन १९ : १८१–२१६
राई, रीता देवी (२०११) राज्यले तामाङ जातिलाई रोजगार तथा पेसामा गरेको विभेद र शैक्षिक अवस्थामा यसको प्रभाव । Studies in Nepali History and Society 16(1): 115–135 June 2011
योन्जन-तामाङ,अमृत (२०८१), तामाङ सङ्घ संस्थाको इतिहास, सैलुङ अनलाइन, २ जेष्ठ २०८१, बुधबार।काठमाडौँ ।
शर्मा, सुधीर,२०५५, जहाँ विकास पछाडि छ, चर्च अगाडि । काठमाडौं टुडे भदौ १, पृष्ठ १७-२२ ।
शर्मा, सुधीर,२०८०, जहाँ विकास थिएन, गाउँका गाउँ इसाईमा रूपान्तरित थिए । हिमालखबर, भदौ २, २०८० ।